काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दै कांग्रेस र एमालेका शीर्ष नेताहरू शीतल निवास पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरू दुई दलका सांसदहरूको हस्ताक्षर लिएर शीतल निवास पुगेका हुन् ।
यसअघि...