एजेन्सी । कतारमा निर्वासनमा रहेका तालिवानका शीर्ष नेता मुल्लाह अब्दुल घानी बरादर अफगानिस्तान फर्किएका छन् । उनी तालिवान समूहका सह–संस्थापक हुन् । कतारमा रहेर उनले तालिवानको तर्फबाट अन्तराष्ट्रिय समुदायसँग लगातार वार्ता गरेका थिए । अमेरिकी र अन्य विदेशी सेना अफ्गानिस्तानबाट फर्काउन गरिएको वार्ताको नेतृत्व उनैले गरेका थिए । कतारको हमाम अन्तराष्ट्रिय विमानस्थलबाट उडेका बरादर अफगानिस्तानको […]