माल्दिभ्समा अदिती

माल्दिभ्स बलिउड कलाकारका लागि मात्र होइन, नेपाली चलचित्रका कलाकारका लागि पनि होलिडे मनाउने गज्जबको ठाउँ बनिरहेको छ । माल्दिभ्समा पुगेर विन्दास तरिकाले समुन्द्री तट र हरियालीसँग रमाउन कलाकारहरु चाहन्छन् । करिब एक बर्ष अगाडि नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुग्दा निक्कै चर्चा भयो । यसैविच, चलचित्र ‘बाबरी’को छायांकन सुरु हुन करिब […]

सम्बन्धित सामग्री

डाक्टर र नर्सलाई माल्दिभ्समा रोजगारी

नेपाल–माल्दिभ्स श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रूप दिने तयारी माल्दिभ्समा नेपाली डाक्टर तथा नर्सहरूको मागलाई नेपाल सरकारले सकारात्मक रूपमा लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन् । श्रममन्त्री श्रेष्ठसँग नेपालका...

सेन्ट्रल जोन भलिबलको अर्को संस्करण माल्दिभ्समा हुने

काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको अर्को संस्करण माल्दिभ्समा आयोजना हुने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को बंगलादेशमा सोमबार बसेको बैठकले सन् २०२२ को सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो । मिति नतोकिएपनि अब सन् २०२२ भित्र माल्दिभ्समा सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप […]

माल्दिभ्समा किन उठ्यो भारतविरोधी लहर ?

माल्दिभ्समा विपक्षी दलहरूले भारतका विरुद्ध कठोर दृष्टिकोण अपनाइरहेका छन् ।  पूर्व राष्ट्रपति अब्दुल्ला यामीनले भारतविरोधी अभियानको नेतृत्व गरिरहेका छन् । माल्दिभ्समा भारतको उपस्थिति हुनै नहुने उनको माग छ ।  भारतविरोधी अभियान चलेपछि माल्दिभ्स सरकार पनि चिन्तामा परेको छ । पाँच दिनअघि त्यहाँको परराष्ट्र मन्त्रालयले भारतका विषयमा फैलाइएको मिथ्या र घृणाका विषयमा सरकार चिन्तित बनेको बयान जारी गरेको छ ।  भारतमा मुसलमानहरूमाथि हुने घटनाले माल्दिभ्सका मुसलमान पनि प्रभावित भएको बताइन्छ । इन्डिया आउट अभियानलाई...

माल्दिभ्समा विन्दास पूजा

१ मंसिर, काठमाडौं । बलिउड नायिकाहरुका लागि माल्दिभ्स होलिडे मनाउने प्रिय गन्तव्य मानिन्छ । माल्दिभ्समा पुगेर उनीहरु विन्दास शैलीमा दिन बिताउँछन् । यसैले बलिउडका नायिकाहरुको माल्दिभ्स यात्रा सधैं नै ‘टक अफ द टाउन’ बन्ने गर्दछ । साउथ तथा बलिउड चलचित्रकी सुन्दरी पूजा हेग्डे अहिले माल्दिभ्समा छिन् । छुट्टी मनाउनका लागि माल्दिभ्स पुगेकी पूजाको सुन्दरताको चर्चा […]

साफ माल्दिभ्समा हुने

काठमाडौं । दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को सोमबार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको हो । यसअघि साफले नेपाललाई साफ आयोजनाका लागि आधिकारिक प्रस्ताव गरे पनि अन्तिम समयमा माल्दिभ्सले आयोजना अधिकार पाएको हो । यसअघि बंगलादेशमा हुने तय थियो […] The post साफ माल्दिभ्समा हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

साफ माल्दिभ्समा हुने

१३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखी १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको...

१३औं साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

२५ साउन, काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५–२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो । साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यु गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको […]

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

काठमाडौं: १३ औं संस्करणमा साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ। प्रतियोगिताको आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव गरेकोमा सोमवार बसेको साफ कार्यकारी समितिले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 'कोभिड १९ महामारीको अवस्था माल्दिभ्समा तुलनात्मक रुपमा राम्रो भएका कारण प्रतियोगिता आयोजनाको जिम्मेवारी…

साफ च्याम्पियनशिप माल्दिभ्समा हुने

काठमाण्डाै – १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल आउँदो अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को सोमवार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । यसअघि प्रतियोगिताको जिम्मा पाएको बङ्गलादेशले कोभिड १९ सङ्क्रमणको कारण देखाउँदै साफ आयोजना गर्न नसक्ने जानकारी गराएपछि नयाँ आयोजकमा नेपाल र माल्दिभ्सले प्रस्ताव पेस गरेको थियो । आजको बैठकले नेपालमा कोभिड १९ को अवस्थालाई ध्यान दिँदै स...

साफ च्याम्पियनसिप माल्दिभ्समा हुने

सुबास हुमागाईं, काठमाडौं दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले अक्टोबरमा हुने साफ माल्दिभ्समा गर्ने निर्णय गरेको हो । हाललाई प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनले स्वास्थ्य […]