काबुल विमानस्थलमा गोली चल्यो, ३ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल विमानस्थलमा गोली चलेको छ। वाल स्ट्रिट जर्नललाई उधृत गर्दै बीबीसीले जनाए अनुसार गोली कसले चलाएको भन्ने खुलेको छैन। तालिबानी लडाकुले सत्ता कब्जा गरेपछि अफगानिस्तान छोड्नका लागि विमानस्थलमा मानिसहरुको भीड लागेको छ। धेरै भीडले विमानस्थल अस्तब्यस्त भएपछि अमेरिकी सेनाले पटक-पटक हवाई फायर गरिरहेको थियो । विमानस्थलबाट आफ्ना नागरिक उद्धार गर्नका लागि अमेरिकाले विमानस्थल नियन्त्रणमा राखेको छ। अमेरिकालगायतका देशले अफगानिस्तानबाट आफ्ना नागरिक धमाधम फर्काइरहेका छन्।  तालिबानले पनि स्वदेश फर्क...

सम्बन्धित सामग्री

फ्रान्समा गोली चल्यो, ३ जनाको मृत्यु

मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । ‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन् । पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने । आक्रमणबारे अनुसन्धान भइरहेको छ । संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या

अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु

मिसौरी। संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएपछि सोमबार प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएका छन् । मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल […]

अमेरिकी विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको मिजुरी राज्यको सेन्ट लुइस उच्च विद्यालयमा  गोली चल्दा बन्दुकधारीसहित तीन जनाको मृत्यु भएको छ । बन्दुकधारीले गोली प्रहार गरेर दुई जनाको हत्या गरेपछि प्रहरीले गोली हानेर एकजना संदिग्ध व्यक्तिको हत्या गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।मारिनेहरूमा एक वयस्क महिला र एक किशोरी रहेको बताइएको छ । उक्त घटना सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्ट्स हाई स्कूलमा भएको थियो । गोली प्रहार गर्नेलाई प्रहरीले विद्यालयभित्रै गोली हानेको प्रहरी कमिश्नर माइक साकले बताए ।

अमेरिकाको मिजौरीमा विद्यालयमा गोली चल्यो, ३ जनाको मृत्यु, बन्दकधारी २० बर्षीय

अमेरिकाको मिजौरी राज्यको दक्षिण सेन्ट लुइसको सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्टस् हाई स्कूलमा सोमबार बिहान भएको गोलीकाण्डमा संदिग्धसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। एक महिलाको अस्पतालमा मृत्यु भएको र एउटी किशोरीलाई बन्दुकको गोली लागेर स्कूल भित्र मृत घोषित गरिएको जनाइएको छ । गोली हान्ने २० बर्षको संदिग्ध […]

अमेरिकाको एक मलमा गोली चल्यो, ३ जनाको मृत्यु

अमेरिकाको इन्डियाना राज्यको एउटा मलमा भएको बन्दुक हमलामा तीन जनाको मृत्यु भएको छ । आइतबार भएको सो हमलामा अन्य तीन जना घाइते भएका छन् । ‘आइतबार साँझ ग्रीनवुड पार्क मलमा सामूहिक गोलाबारी भएको छ’, ’ ग्रीनवुड, इन्डियानाका मेयर मार्क मायर्सले एक विज्ञप्तिमा भने, ‘आक्रमणमा तीन जनाको मृत्यु भएको छ र अन्य तीन घाइते छन् ।’ सुरक्षाकर्मीको जबाफी फायरमा आक्रमणकारी मारिएको उनले बताए । ग्रीनवुड पुलिसले आफ्नो फेसबुक पेजमा उक्त घटनाका प्रत्यक्षदर्शीलाई आवश्यक जानकारीका साथ विभ

डेनमार्कको सपिङ मलमा गोली चल्यो, तीन जनाको मृत्यु, एक जना पक्राउ

एजेन्सी । युरोपेली देश डेनमार्कको राजधानी कोपनहेगनको एउटा मलमा गोली चलेको छ । उक्त घटनामा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेको छ ।

अमेरिकामा नयाँ वर्षको पार्टीमा गोली चल्यो, ३ जनाको मृत्यु

अमेरिकामा गोली हानाहान हुँदा कम्तिमा तीन जनाको मृत्यु भएको छ । मिसिसिपी राज्यको गल्फपोर्टमा नयाँ वर्षको पार्टीमा गोली चल्दा अन्य चार जना घाइते भएका छन् । पार्टीमा धेरै मानिसहरुको जमघट भएको थियो । गल्फपोर्ट गोलीकाण्डका दोषीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ५० भन्दा बढी पटक गोली चलेको थियो । मदिरा र लागू औषधिको सेवनपछि विवाद हुँदा गोली चलेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।प्रहरीका अनुसार आक्रमणका एक घाइतेको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको छ ।

काबुल विमानस्थलमा गोली चल्यो, ३ को मृत्यु

काबुल विमानस्थलामा गोली लागेर ३ जनाको मृत्यु भएको बताइएको छ । वाल स्ट्रिट जर्नलको समाचार उद्धृत गर्दै बीबीसीले ३ जनाको गोलाबारीमा मृत्यु भएको जनाएको छ । गोलाबारी कसले गर्‍यो भन्नेबारे केही खुलेको छैन ।

काबुल विमानस्थलमा गोली चल्यो, ३ को मृत्यु

काबुल विमानस्थलामा गोली लागेर ३ जनाको मृत्यु भएको बताइएको छ । वाल स्ट्रिट जर्नलको समाचार उद्धृत गर्दै बीबीसीले ३ जनाको गोलाबारीमा मृत्यु भएको जनाएको छ । गोलाबारी कसले गर्‍यो भन्नेबारे केही खुलेको छैन ।