अमेरिकाको मिजौरी राज्यको दक्षिण सेन्ट लुइसको सेन्ट्रल भिजुअल एण्ड परफर्मिङ आर्टस् हाई स्कूलमा सोमबार बिहान भएको गोलीकाण्डमा संदिग्धसहित कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्। एक महिलाको अस्पतालमा मृत्यु भएको र एउटी किशोरीलाई बन्दुकको गोली लागेर स्कूल भित्र मृत घोषित गरिएको जनाइएको छ । गोली हान्ने २० बर्षको संदिग्ध […]