स्याउ पाक्यो, बिक्रीको चिन्ता

हिमाली जिल्ला हुम्लामा लटरम्म फलेर पाकेका स्याउ बिक्री नहुने चिन्ता किसानमा सुरु भएको छ। स्याउ बढी उत्पादन हुने माथिल्लो हुम्ला राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा जिल्ला बाहिर निकासी गर्न नसकिने भएकाले किसान चिन्तित छन्।

सम्बन्धित सामग्री

जुम्लाका किसानलाई स्याउ टिप्ने चटाराे

जुम्ला – जुम्लाका स्याउ किसान रतनबहादुर भण्डारी यतिबेला आफ्नो बगैँचाको स्याउ टिप्ने चटारोमा हुनुहुन्छ । उहाँलाई स्याउ कसरी सुरक्षित टिप्ने भन्ने विषयमा चिन्ता बढिरहेको छ । चन्दननाथ–२ का रतन भण्डारीले परिपक्व स्याउ बजारमा लैजानको लागि भदौ ११ गतेबाट स्याउ टिप्न लाग्नु भएको हो ।  भण्डारीको बगैँचामा स्याउ लटरम्म फलेर राताम्मे भएको छ । छिमेकीको समेत सहयोगमा यतिबेला भण्डारीमात्र नभएर छोरी , श्रीमती, बहिनीलगायतलाई स्याउ टिप्न सहित चटारो छ । भण्डारीको घर भन्दा १५ मिनेट माथिको दूरीमा रोपिएका चार सय ६५ स्याउका विर...

स्याउ बगैंचामा झुसिल किराको प्रकोप उत्पादन दोब्बरले घट्ने अनुमान

तातोपानी गाउँपालिका–१ का राँका गाउँका युवा किसान डिल कठायत यस वर्ष स्याउ उत्पादन घट्ने चिन्तामा छन् । तातोपानी–१ तरापीस्थित स्याउ बगैंचामा एक्कासि (झुसिल किराको) प्रकोप र असिना पानीले क्षति पुर्‍याएपछि उत्पादन घट्ने चिन्ता बढेको हो । मुख्य आम्दानीको स्रोत नै स्याउखेती हो । फूल फुलेर फल लाग्ने समयमै क्षति भयो । डिलले भने, “झुसिल किरोको […]

मुगुको स्याउले बजार पाएन

मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीत भण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्क बहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।’ यस वर्ष स्याउको उत्पादन बढेसँगै […]

सडक अवरुद्ध हुँदा मुगुकाे स्याउले बजार पाएन, किसानमा कुहिन्छ कि भन्ने चिन्ता

मुगु – मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाहीले भन्नुभयो, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरेर राखियो , अहिले स्याउले बजार नै पाएन, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।” यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उहाँले भन्नुभयो, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ तर  बजार पाउन समस्या प...

मुगुको स्याउले बजार पाएन

काठमाडौँ,५ असोज । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।” यस वर्ष स्याउको उत्पादन […]

मुगुको स्याउले बजार पाएन

मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो, अहिले स्याउले बजार नै पाएन,  स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।” यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, “छ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु, यसवर्ष स्याउ उत्पादन बढेको छ, तर  बजार पाउन समस्या परेको

काँचो स्याउ बेच्दा जुम्ली पहिचान गुम्ने चिन्ता

जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमत्तोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेका छ ।१५ भदौ अघि स्याउ नटिप्न कृषि विज्ञदेखि यहाँका स्थानीय तहलेसमेत सूचित गराइसकेका छन् । तर पछि मूल्य नपाइने भन्दै जुम्ली किसान र व्यापारीले काँचो स्याउ बेच्न थालेका छन् ।सुर्खेतका […]

‘मनाङमा बाटो छैन ,स्याउ बजारमा कसरी पुर्याउने ?’

यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन्  ।  विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्याउने सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा यसवर्ष स्याउ टिप्न र बजारसम्म पु¥याउन ढिलो भएको बताए । उनले भने, “विगतका वर्षमा यतिखेर स्याउ टिप्न चटारो हुन्थ्यो । यसवर्ष स्याउ टिप्न र बजार लैजान सक्ने अवस्था छैन । कतै सडक नहुँदा बारीमा नै कुहिने त होइन भन्ने चिन्ता लागेको छ ।” उनका अनु

कर्णालीमा बोटबाटै बिक्री हुन थाल्यो काँचो स्याउ

न्युज अफ नेपाल, काठमाडौँ । कर्णालीका हिमाली जिल्लामा लगाइएको स्याउ खेतीका बोटबाट काँचो स्याउ बिक्री हुन थालेको छ । स्याउ भण्डारका रूपमा मानिएका कर्णालीका मुगु, जुम्ला,हुम्ला , कालीकोटलगायत स्थानबाट काँचो स्याउ बाहिरी जिल्ला निर्यात हुने गरेको हो । काँचो स्याउ बाहिरी जिल्ला निर्यात गर्दा यहाँको पहिचान गुम्ने अवस्था देखिएको कृषिविज्ञको चिन्ता छ । खासगरी स्याउ […]

जुम्लाको काँचो स्याउ निर्यात, पहिचान गुम्ने चिन्ता

यस वर्ष पनि जुम्लाबाट काँचो स्याउ निर्यात भएको छ । भदौ दोस्रो साताबाट मात्र स्याउ टिप्न र बिक्री गर्न कृषि विज्ञले सम्झाए पनि जुम्लाका केही किसान तथा व्यापारीले अटेरी गरेर काँचो स्याउ निर्यात गरेका हुन् । अन्य स्याउ भन्दा जुम्ल्लाको स्यानीय जातको स्याउ काँचै निर्यात भएको हो । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, […]