आइतवार शेयर बजारमा ८.४८ अंकको गिरावट आएको छ ।यस दिन कारोबार रकम पनि ५ अर्बमा मात्रै सिमित भएको छ । आइतवार नेप्से परिसूचक ८.४८ अंकले घट्दै शेयर बजार परिसूचक २८३४.५१ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ परिसूचक ०.३३ अंकले घट्दै ५२८.४५ विन्दुमा झरेको छ ।यस दिन कुल २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता श...