मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न सत्तारुढ गठबन्धनको वैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न आज (बुधबार) सत्तासझेदार गठबन्धनको बैठक बस्ने भएको छ । बैठक साँझ साढे पाँच बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको गठबन्धनका एक नेताले बताए । मन्त्रीपरिषद्लाई आजभोलि नै पूर्णता दिने तयारी स्वरुप बैठक बस्न लागेको स्रोतले जनाएको छ । मंगलबार साँझ बसेको गठबन्धनको बैठकले डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेको […]