‘सुविधा बढाउन सकिँदैन’ भनेपछि रुष्ट कर्मचारीले राष्ट्रगान बज्नेबेला नै माइक बिगारे...

संसद सचिवालयले १६ औँ संसद सेवा दिवस मनाइरहेको छ। संसद सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरूले सबैको ध्यान तानेको छ।  मंगलबार संसद सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले...

सम्बन्धित सामग्री

अध्यक्ष तिमिल्सिनाले सुविधा बढाउन सकिँदैन भनेपछि जब कर्मचारीले माइक बिगारिदिए ..

काठमाण्डाै – संसद् सचिवालयले १६ औँ संसद् सेवा दिवस मनाइरहेको छ । संसद् सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरूले सबैको ध्यान तानेको छ । हिजाे मङ्गलवार संसद् सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशको आर्थिक अवस्थामा सुधार नआइ संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने र नागरिककाे आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताउनुभएको थियो । अध्यक्ष तिमिल्सिनाको याे भनाइबाट रुष्ट संसद् सचिवालका कर्मचारीले आज बुधवार संसद् सेवा दिवसको अवस...

कर्मचारीले माइक बिगारिदिएको भन्दै रिसाए अध्यक्ष तिमिल्सिना

२८ मंसिर, काठमाडौं । मंगलबार संसद सेवा दिवसको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयका कर्मचारीको सुविधा बढाउन नसक्ने धारणा राखेका थिए । उक्त भनाइबाट रुष्ट संसद सचिवालयका कर्मचारीहरुले बुधबार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिएको तिमिल्सिनाले आरोप लगाए । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा […]