२८ मंसिर, काठमाडौं । मंगलबार संसद सेवा दिवसको कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयका कर्मचारीको सुविधा बढाउन नसक्ने धारणा राखेका थिए । उक्त भनाइबाट रुष्ट संसद सचिवालयका कर्मचारीहरुले बुधबार संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिएको तिमिल्सिनाले आरोप लगाए । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रम स्थलमा […]