काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ ।
बहाव बढेसँगै सुनसरी जिल्ला प्रशासनले नदीमा डुंगा चलाउन पूर्ण रूपमा रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्न समेत प्रतिबन्ध लगाइएकोे छ ।
प्रशासनले कोसीको बाँध तथा स्पर र...