काठमाडौं । देशभर भएको लगातारका वर्षाले विभिन्न नदीनालाहरुमा पानीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी,नारायणी र यसका सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्नेछ । त्यस्तै कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ लगायतमा बहाब बढ्ने, केही सना सहायक नदीहरुमा आकस्मिक वहाव भई सतर्कता तह पुग्न सक्ने हुँदा […]