राप्रपा नेपालको उपाध्यक्षमा दिलविकास राजभण्डारी र सहमहामन्त्रीमा बस्नेत मनोनित

काठमाडौं, ७ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधानबमोजिम पार्टीको उपाध्यक्षमा दिलबिकास राजभण्डारी र सहमहामन्त्री पदमा दमन बस्नेतलाई मनोनयन गरेका छन् । अध्यक्ष थापाले दुबैलाई आज जिम्मेवारी पत्र हस्तान्तरण गर्दै राप्रपा नेपाललाई बलियो शक्ति निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्न आग्रह गरेका छन् । राजभण्डारी र बस्नेत केही दिन अघि राप्रपा परित्याग गरि राप्रपा […]

सम्बन्धित सामग्री

पूर्वमन्त्री गिरिलगायत राप्रपा नेपाल प्रवेश

पूर्वमन्त्री दिलनाथ गिरिलगायत राप्रपा नेपालमा प्रवेश गरेका छ्न् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमबाट उनीहरू राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा पूर्वमन्त्री  गिरीबाहेक राप्रपाका पूर्वउपाध्यक्ष दिलविकास राजभण्डारी,नेताहरु श्याम तिमिल्सिना, केशवराज श्रेष्ठ, दमन बस्नेत, सुधा जोशी, रंजिता श्रेष्ठ, दिपेश खत्री लगायतका रहेका छन् । उनीहरुलाई अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका थिए ।