विप्रेषणः अनुत्पादक क्षेत्रमा लगानी

देशमा चरम बेरोजगारीका कारण लाखौंको संख्यामा युवापुस्ता विश्वबजारमा कामको खोजीमा गएका छन् र हरेक दिन जाँदै छन् । अहिले प्रायः घरपरिवारका छोराछोरी विदेश, भाइभतिजाहरू विदेश, श्रीमान वा श्रीमती विदेश छन् । नेपाली समाजमा प्रायः घरपरिवारमा कुनै न कुनै सदस्य विदेश गएको अवस्था छ । धेरैजसो घरपरिवारको खर्च पनि विदेशबाट पठाएको पैसाले चल्ने गरेको छ । […] The post विप्रेषणः अनुत्पादक क्षेत्रमा लगानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्न हुँदैनः लीलामणि पोखरेल

काठमाडौं, २९ मङ्सिर । नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताएका छन् । मेचीनगरमा आज आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा लाखौँको सङ्ख्यामा गरिखाने नागरिक सहकारीमा जोडिएका र त्यसबाट सङ्कलन भएको ठूलो पूँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुनेमा जोड दिए । “घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा सहकारीले […]

गण्डकी सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएका छन् ।

घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारीमा समस्या : रजिस्ट्रर पण्डित

१५ पुस, काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुले घरजग्गा, गाडी तथा अनुत्पादक क्षेत्रमा लगानी बढाउँदा समस्या आएको बताएका छन् । शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १२ औं वाषिर्क साधारणसभामा बोल्दै रजिष्ट्रार पण्डितले सहकारीहरुको पैसा अनुत्पादक क्षेत्रमा गएको र उक्त लगानी फिर्ता नहुँदा अहिलेको समस्या आएको बताए । यस्तो खराब कर्जा लगानी […]

स्थानीय तह र अनुत्पादक क्षेत्रमा लगानी

नेपालको संविधान २०७२ बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनपश्चात् दोस्रो स्थानीय तह निर्वाचन गत ३० वैशाखमा सम्पन्न भई ७५२ स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सुरु गरिसकेका छन् । अधिकांशले १०...

जनस्तरबाटै बनाइयो भ्यु टावर

सरकारले अनुत्पादक क्षेत्रमा लगानी गरेको भन्दै भ्यु टावर निर्माणप्रति जनस्तरबाट चर्को आलोचना हुने गर्दछ।...

ओली सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक केही गरेन : नेता पौडेल

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका छन्।   स्याङ्जाको चापाकोट नगर कार्यसमितिले बिहीबार ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका हुन्। कम्युनिस्ट पार्टीका कार्यकर्ता पाल्नका निम्ति राज्यको को

सहकारीहरूलाई अर्थमन्त्रीको प्रश्‍न - तपाईंहरूको लगानी केमा केन्द्रित छ ?

बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै मन्त्री शर्माले साधे, 'तपाईंहरूको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।'