गण्डकी सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्दैन: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताएका छन् ।

सम्बन्धित सामग्री

कृषिमा आधारित रोजगारी सिर्जना गर्न प्रदेश लागेको छ : मुख्यमन्त्री पाण्डे

त्रिवेणी (नवलपरासी), १५ कात्तिकः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले कृषिमा आधारित रोजगारी सिर्जना गर्न लागेको बताएका छन् । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रमसम्बन्धी अभिभुखीकरण कार्यक्रममा उनले रोजगारी सिर्जनाका लागि पहिलो प्राथमिकतामा राखेर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए । जमिन बाँझो हुँदै जानेक्रम बढ्दै गएको र […]

गण्डकीका मुख्यमन्त्री पाण्डे र अमेरिकी उपविदेशमन्त्रीबीच भेट

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच शिष्टाचार भेट भएको छ । बिहीबार मुख्यमन्त्री कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।  उक्त भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतीको प्रमुख पाटो पर्यटन रहेकाले यस क्षेत्रमा सहकार्य गर्न सकिने बताए । साथै उहाँले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी […]

पर्यटन सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पाण्डे

गण्डकी –गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन सरकारको प्राथमिकतामा रहेको बताएका छन्। चवालिसौँ विश्व पर्यटन दिवसका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित विशेष कार्यक्रममा उनले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्त्वपूर्ण आधार भएको बताए। पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएको भन्दै […]

संविधानको कार्यान्वयनमा तीनवटै तहको सहकार्य आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी, २ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको कार्यान्वयनका लागि तीनवटै तहको सहकार्य आवश्यक भएको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश दिदैँ उनले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको बताए । यसका लागि सङ्घीय र स्थानीय सरकारसँग निरन्तर सहकार्यको जरुरी रहेको उनको भनाइ छ । […]

धार्मिक पर्यटनबाट विकास सम्भव: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताएका छन्।...

अन्तरसम्बन्धले अपेक्षित लक्ष्य हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी, १५ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनवटै तहका सरकारको अन्तरसम्बन्धले मात्र अपेक्षित लक्ष्य हासिल गर्न सकिने बताए  । गण्डकी प्रदेश सरकारको आयोजनामा पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकका सहभागीलाई स्वागत गर्दै उनले अन्तरसम्बन्धले सुशासन, विकास र समृद्धि प्राप्तीका लागि तीनवटै तहका सरकारको साझा प्रयास परिचालनको माग गर्ने बताए। पछिल्लो समयमा सङ्घीयताविरुद्ध जनमत निर्माण […]

क्यान्सरविरुद्धको अभियानमा गण्डकी प्रदेश प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्यान्सर रोगविरुद्धको अभियानमा गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।परदेशमा बस्ने नेपालीहरूको साझा संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसनका, क्यान्सर रोग सचेतनाका लागि सद्भावना दूत तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीबीच क्यान्सर र त्यसमा पनि विशेषतः पाठेघरको मुखमा हुने क्यान्सरको सावधानी, उपचार र सहयोगका विषयमा मुख्यमन्त्रीले यसैको मर्म अनुसार प्रदेश सरकारले काम गरिरहेको बताएका छन्।नेपालमा क्यान्सरका कारण दैनिक

विपद् न्यूनीकरणका लागि सेनाको भूमिका प्रशंसनीय : मुख्यमन्त्री पाण्डे

दमौली, ८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताएका छन् । गण्डकी प्रदेश सरकार र नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर तथा व्यास नगरपालिका–५ स्थित कालीभञ्जन गण (ई) को आयोजनामा आज (सोमबार) व्यास नगरपालिका–१० मादी नदीमा आयोजित विपद् नमुना अभ्यास ‘अभ्यास गण्डक […]

समाजमा छाडातन्त्र मौलायोः मुख्यमन्त्री पाण्डे

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समाज छाडातन्त्रमा गएको टिप्पणी गरेका छन्। छाडातन्त्रमा गएको समाजमा हुने अराजकताबाट फाइदा लिन खोज्दा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको उनको भनाइ छ। नेपाल प्रेस युनियन कास्कीको १० औं आधिवेशनमा मुख्यमन्त्री पाण्डे भने, ‘जानेर नजानेर बुझेर नबुझेर त्यसमा हाम्रो पनि योगदान भइरहेको छ कि।’ मिडियाकर्मीले उपलब्धि जोगाउन गम्भीर भएको कलम […]

जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे

काठमाडौं,३० वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् । नेपाली कांग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए । “आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले […]