कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले भोलि (बुधबार) विश्वासको मत लिँदैछ । तर, सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीले भने विश्वासको मत नदिने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रंजिता श्रेष्ठसहित सुदूरपश्चिम प्रदेशका सात जना सांसद रेशम चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुगेका थिए । सात सांसदलाई रेशम चौ...