काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन सम्झौता हुने भएको छ । बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन पहिलेदेखि नै प्रक्रिया अगाडि बढाए पनि दुई देशबीच सम्झौता हुन सकेको थिएन । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको थियो । त्यसबिचमा […]
१० हजार नर्स बेलायत लगिँदैछ भनेर झुटो हल्ला फैलाएको बताए। बेलायतसँगको सम्झौतामा स्वास्थ्य जनशक्ति क्रमशः लैजाने उल्लेख गरेको भन्दै यस्ता भ्रममा बस्न नहुने बताए। नर्सिङ जनशक्तिको आवश्यक भएपनि गुणस्तर र सय शैयाको आफ्नै स्वामित्वको अस्पताल नभएको संस्थालाई नर...