४ असार, काठमाडौं । नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्यता नवीकरण नगरेको प्रष्टोक्ति दिएका छन् ।
सामाजिक सञ्जालमार्फत् ढुंगेलले पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण लुकेर गर्ने विषय नभएको उल्लेख गरेका छन् …