कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

२८ भदौ, काठमाडौं । आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । यस्तै, देशको हिमाली …