अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालयलाई खारेज गर्ने तयारी गरेका छन । संभवत ट्रम्पले यसैसाता यो निर्णय लिन सक्ने संभावना देखिएको छ । ट्रम्पले संघीय सरकारको आकारलाई ठूलो मात्रामा घटाउने गरी बनाएको योजना अनुसार नै यो कदम चाल्न खोजेको देखिएको छ । अधिकारीहरूले तयार गरेको कार्यकारी आदेशमा शिक्षा मन्त्री लिंडा म्याकमाहोनलाई शिक्षा मन्त्रालयको निर्माण प्रक्रिया […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार कार्यकारी निर्देशकका लागि डा रुद्र मरासिनी, डा मोहनचन्द्र रेग्मी र डा प्रमोद यादवको नाम सिफारिस गरिएको छ।
काठमाडौं- हाल कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराह्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुँदै छन् । […]