शुरु भयो दशैं : घरघरमा घटस्थापनासहित जमरा राखिँदै, साइत बिहान १०:२३ बजे

काठमाडौं : नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन्। घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ। नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो। गिरिराज हिमालयकी पुत्री…

सम्बन्धित सामग्री

हनुमान ढोकाको दशैँ घरमा राखियो जमरा

काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो ।  जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा […] The post हनुमान ढोकाको दशैँ घरमा राखियो जमरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हनुमानढोकाको दशैँ घरमा राखियो जमरा

काठमाडौँ- काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकाको दशैं घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबार बिहान ११ः२९ बजेको शुभ साइतमै जमरा राखिएको हो । आइतबारदेखि नवरात्र सुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा जमरा राख्ने गरिन्छ । सोहीअनुसार हनुमान ढोकाको दशैँघरमा पनि आइतबार शुभसाइतमै जमरा राखिएको हो । जबरा राख्दा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल […]

विजया दशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

नेपालीहरुको महान पर्व बडा दशैं घरघरमा भित्रिसकेको छ । असोज २८ गते आइतबार विधिवत जमरा राखेर दशैंको स्वागत गरिएको छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गर्ने गरिन्छ । कात्तिक ७ गते …

सुदूरपश्चिमका शक्तिपीठमा राखियो सामूहिक जमरा

बैतडी : हिन्दू नेपालीहरुको महान चाड बडा दशैं आज शुरु भएको छ। आज दशैंको पहिलो घटस्थापनासँगै बडा दशैं शुरु भएको हो।दशैं शुरु भएसँगै सुदूरपश्चिमका जिल्लामा चहलपहल बढेको छ। देशका अन्य ठाउँमा घरघरमा जमरा राखेर घटस्थापना गर्ने चलन रही आएको भए पनि बैतडीसहित सुदूरपश्चिममा सामूहिक रुपमा मन्दिरहरूमा जमरा राख्ने चलन रही आएको निङ्गलाशैनी मन्दिरका पुजारी देवदत्त भट्टले बताए।मन्दिरमा सामूहिक रुपमा जमरा राख्ने चलन वर्षौं पहिलादेखि शुरु भएको र यसले सामाजिक सद्भावको विकास सहयोग पुर्‍याउने विश्

कुन सेलिब्रिटीले कहाँ, कसरी मनाउँदैछन् दशैं ?

काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैं सुरु भएको छ । नवरात्रको पहिलो दिन आज (सोमबार) घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको छ । बजार र घरमा दशैंको चहलपहल सुरु भएको छ । सर्वसाधारणदेखि सेलिब्रिटीसम्म दशैंको लागि व्यस्त हुन थालेका छन् । दशैंमा टीका लगाउने, घुमघाम गर्नेदेखि आ–आफ्नो योजना सेलिब्रिटीले […]

हनुमान ढोकास्थित दशैं घरमा विधिवत रुपमा जमरा राखियो

काठमाडौं । काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा आज (साेमबार) विधिवत रुपमा जमरा राखिएको छ । सोमबारबाट विधिवत रुपमा सुरु भएको नवरात्रको पहिलो दिन घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिएको हो। हनुमान ढोकास्थित दशैं घरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत १०ः२३ बजे जमरा राखिएको हो । सोही अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल […]

दशैैको पहिलो दिन घरघरमा घटस्थापनासहित जमरा राखिँदै

काठमाडौं।आज दशैैको पहिलो दिन घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ। आजबाट दशैं, तिहार लक्षित रुट परमिट खुला गरिएको छ। नेप्से परिसूचक आज बन्द भएकाले सेयर कारोबार नहुने भएको छ।निर्वाचनमा मधेशमा करिब २४ हजार म्यादी प्रहरी खटाइने भएको छ।चन्द्रागिरि नगरपालिकाले डेंगीको निःशुल्क परीक्षण गर्ने भएको छ।

हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

काठमाडौं : आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना। आजकै दिन दशैंको नवरात्र आरम्भ भएको छ। आज बिहान १० बजेर २३ मिनेटमा विशेष साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा जमरा राखिएको छ। घटस्थापना गरिएपछि हिन्दु नेपालीहरुको ठूलो पर्व दशैं सुरु भएको छ। पहिलो दिन घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु…

आज घटस्थापना, यस्तो छ जमरा राख्ने विधि

काठमाडौं।आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ।आज बिहान १०ः४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ।घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।

घरघरमा घटस्थापना, हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

काठमाडौं: आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ। आज बिहान १०:४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ। घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ। घटस्थापनाका दिन बिहानै स्नान गरी खोला तथा नदीको बगरबाट…