ओलीकै नेतृत्वमा एमालेको चुनाव परिचालन कमिटी

काठमाडौँ। नेकपा एमालेले मंसिर ४ मा हुने चुनावको तयारीका लागि केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो।

सम्बन्धित सामग्री

एमालेले बनायाे चुनाव परिचालन सचिवालय, सचिवमा विष्णु रिमाल

काठमाण्डाै – नेकपा एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको आजको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि गठित चार सय ५१ सदस्यीय कमिटीका संयोजक एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय च्यासलमा भएको बैठकले सचिवालय गठन गरेको हो ।  यस कमिटीको सचिवको जिम्मेवारी पार्टीका उपमहासचिव विष्णु रिमाललाई तोकिएको छ । एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले देशव्यापी निर्वाचन कमि...

अध्यक्ष ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरु, केन्द्रीय निकाय अनुशासन, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय प्रतिनिधि परिषद्का‌ पदाधिकारीहरुलाई कमिटीमा राखेको छ ।

तनहुँमा कांग्रेसका पुर्व सहमहामन्त्री जोशी समुहले एमालेसँग चुनावी तालमेल गर्ने

काठमाडौं, ४ बैशाख । तनहुँमा नेपाली कांग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग नेकपा (एमाले)ले तालमेल गर्ने भएको छ । शनिबार भएको दुईपक्षबीचको छलफलपछि आगामी बैशाखमा हुने निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको हो । साथै हिजो भएको छलफलमा जोशी समुहका ४ जना र एमालेको तर्फबाट ४ जना गरी ८ जनाको सदस्यीय चुनाव परिचालन समिति गठन […]