जनताले विकास उपभोग गर्न नपाएर गाउँ रित्तिँदै गएकोमा राष्ट्रपतिको चिन्ता

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गरेका छन् । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आज उनले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह गरे । ‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग […]

सम्बन्धित सामग्री

नाम्खा गाउँपालिकाको नाममा उपभोग प्रमाणपत्र

सिमकोट – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो नाममा जग्गा उपभोग प्रमाण पत्र प्राप्त गरेको छ। नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार गाउँपालिकाले आवश्यक परेको काममा उपभोग गर्ने गरी जग्गाको सो उपभोग प्रमाणपत्र गाउँपालिकाको नाममा आएको हो। उक्त गाउँपालिकाका अधिकृत मोहनबहादुर शाहीले धेरै लामो प्रयासपछि गाउँपालिकाले आफूलाई आवश्यक पर्ने काममा प्रयोग गर्न जग्गाको उपभोग प्रमाणपत्र गाउँपालिकाको नाममा […]

बाँकेमा आज मदिरा बिक्रीवितरण तथा उपभोग गर्न रोक

काठमाडौं : बाँकेमा बुधबार मदिरा बिक्रीवितरण तथा उपभोग गर्न नपाइने भएको छ।दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज मदिरा बिक्री वितरण तथा उपभोगमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।स्थानीय प्रशासनले  दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, बन

उपभोग नै नगरेको विद्युत् महसुल तिर्न नसक्ने अवस्थामा उद्योगी

लुम्बिनी, असोज १५ । रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् । उद्योगीले आफूहरूको माग र उपभोग पनि नगरेको विद्युत् लाइनको सेवाबापतको महसुल असुल गर्न गरिएको ताकेताप्रति गुनासो गरेका हुन् । उद्योगीहरूको साझा व्यावसायिक संस्था रुपन्देही उद्योग सङ्घले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी […]

उत्पादन तथा उपभोग दशक कार्यक्रम सञ्चालन अन्योलमा

अघिल्लो सरकारले ल्याएको उत्पादन र उपभोग दशक कार्यक्रम सञ्चालन अन्योल बनेको छ । जेठ १५ को बजेटमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको ‘उत्पादनमा वृद्धि: मुलुकको विकास र समृद्धि विशेष अभियान दशक, २०७९/०८९’ कार्यक्रम कार्यान्वयन सुरु नहुँदै अन्योलमा परेको हो । कार्यक्रमअन्तर्गत रहेका स्वदेशी वस्तुको उत्पादन र प्रयोग बढाउन आफ्नै उत्पादन आफ्नै उपभोग अभियान सञ्चालन […]

पोषणको महत्त्व नबुझ्दा अण्डा उपभोग न्यून

न्यून लागत मूल्यमा पाइने अण्डाको महत्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ।

अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्छ: सिंह

'संविधानले सङ्घीयतासँगै दिएको अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनुपर्छ, यो नै महापुरुष र शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ', नेता सिंहले भने। उनले नागरिकको जीवनमा सहजता आउनु नै परिवर्तनको आभाष हुने बताए।...

‘उत्पादन तथा उपभोग अभिवृद्धि’ दशक घोषणा

सरकारले स्वदेशी उद्योगको संरक्षण तथा प्रोत्साहन गर्न उत्पादन तथा उपभोग अभिवृद्धि दशक घोषणा गरेको छ । आज विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन तथा उपभोग अभिवृद्धि दशक घोषणा गरेकी हुन् ।यसका लागि सरकारले दुईवटा नारा समेत तयार पारेको छ । सरकारले ‘नेपाली उद्योग, नेपालमै रोजगार’ र ‘आफ्नो उत्पादन, आफ्नै व्यापार’ भन्ने नारासहित उत्पादन र उपभोग दशक घोषणा गरेको हो । यसले नेपालको औद्योगिक उत्पादनमा सुधार ल्याउने र उपभोग क्षमतामा समेत सुध

लागुऔषध ओसारपसार र उपभोग बढेको छ : प्रहरी महानिरीक्षक थापा

प्रहरी महानिरीक्षक शैलेथ थापा क्षत्रीले लागु औषध ओसारपसार र उपभोग गर्ने युवाहरुको संख्या बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। शुक्रबार आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिकोत्सव कार्यक्रममा उनले देशको विकास...

नेपालीहरूको उपभोग दर बढ्यो: अर्थमन्त्री शर्मा

काठमाडौं। विगत केही वर्षयता नेपालीको औसत उपभोग दर उच्च रूपमा बढ्न थालेको अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको श्वेतपत्रमा देखिएको छ। आर्थिक वर्ष २०७३र७४ को कुल गार्हस्थ्य उत्पादनमा नेपालीहरूको उपभोग दर ८७ प्रतिशत थियो। गत आर्थिक वर्षमा ६ प्रतिशतभन्दा बढेर ९३ प्रतिशत पुगेको छ। यसले नेपालको आर्थिक र भौतिक विकासमा पुँजी निर्माण हुन नसकेको र समग्र अर्थतन्त्रमै असर परेको शर्माले बताए।

बाँझो जमीन उपभोग गर्नेलाई अनुदान

चितवन । जिल्लामा रहेको बाँझो जमीन उपभोग गर्नेलाई अनुदान दिइने भएको छ । यहाँ रहेका दुई संस्था र एक जना व्यक्तिलाई बाँझो जमीन उपभोग गरेबापत अनुदान रकम उपलब्ध गराउन लागिएको हो । माडी नगरपालिकामा रहेका बेरोजगार दलित युवा समूह, माडीकै खेतीपाती कृषक समूह र खैरहनी नगरपालिकाका भोजराज खनालले बाँझो खेत उपयोग गरेबापत अनुदान पाउने भएका […]