सिमकोट – जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले आफ्नो नाममा जग्गा उपभोग प्रमाण पत्र प्राप्त गरेको छ। नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार गाउँपालिकाले आवश्यक परेको काममा उपभोग गर्ने गरी जग्गाको सो उपभोग प्रमाणपत्र गाउँपालिकाको नाममा आएको हो। उक्त गाउँपालिकाका अधिकृत मोहनबहादुर शाहीले धेरै लामो प्रयासपछि गाउँपालिकाले आफूलाई आवश्यक पर्ने काममा प्रयोग गर्न जग्गाको उपभोग प्रमाणपत्र गाउँपालिकाको नाममा […]