राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी गुप्ता र गुरुङलाई सिआइबीले गर्यो पक्राउ

वीरगञ्ज- राजस्व चुहावट मुद्दामा एक वर्ष कैद र १२ करोड जरिवाना पाएका वीरगञ्जका प्रदीप गुप्तासहित दुई जनालाई सिआइबीले पक्राउ गरेको छ। राजस्व चुहावट मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका पर्सा वीरगञ्ज महानरपालिका-८ बस्ने समीक्षा सप्लायर्सका बैंक खाता संञ्चालक प्रदीपकुमार गुप्ता र संचालक धादिङको रोराङ गाउँपालिका- ५ बस्ने सप्लायर्सकी सञ्चालक कुमारी गुरुङलाई सिआइबीको टोलीले पक्राउ […]

सम्बन्धित सामग्री

राजस्व चुहावटमा कैद र १२ करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ

काठमाडौँ : राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका ५ का  न्यू समीक्षा सप्लायर्सकी सञ्चालक २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगञ्ज महानगरपालिका ८ का सोही सप्लायर्सका बैंक खाता सञ्चालक ४१ वर्षीय प्रदीपकुमार गुप्ता पक्राउ परेका छन्।उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो।उनीहरू

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका-५ ठेगाना भएकी न्यू समिक्षा सप्लायर्सकी प्रोप्राइटर २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगंज महानगरपालिका-८ ठेगाना भएका सोही सप्लायर्सका बैंक खाता संचालक ४१ वर्षीय प्रदिप कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष …