काठमाडौं : नवौँ राष्ट्रिय खेलकुदका लागि खेल स्थलको टुंगो साउन तेस्रो सातासम्म समय लाग्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बताएका छन्। गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका केही खेलका खेल स्थलबारे भने अझै अन्योलता कायमै छ।
जसमध्ये हक्की र रग्बी गण्डकी प्रदेशमै गराउन सकिने सोचमा राखेप छ भने स्वीमिङ र…