भोलि हेटौंडामा समाजवादी मोर्चाको सन्देश सभा, प्रधानमन्त्री प्रचण्डलगायतका नेताले सम्बोधन गर्ने

मकवानपुर, २३ भदौ । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ । आज (शनिबार) पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी गराएका छन् । सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोहीअनुसार बागमती प्रदेशको हेटौँडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा […]

सम्बन्धित सामग्री

समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल

काठमाडौं, ८ भदौ । समाजवादी मोर्चा, नेपालले पहिलो सन्देश सभा पर्साको वीरगन्जमा आयोजना गरेको छ । उक्त सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मोर्चाका नेताहरुले सम्बोधन गरेका छन् । सो सभाको व्यवस्थापन भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले गरेको हो । समाजवादी मोर्चाको सचिवालय बैठकले नै सात वटै प्रदेशमा सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको थियो […]

अबको समग्र जीवन राष्ट्रका लागि अर्पण गर्छु : प्रधानमन्त्री

सुर्खेत : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताएका छन्।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै उनले नयाँ सङ्कल्पसहित राष्ट्र निर्माणको अनवरत यात्रामा रहेर मुलुकको सुशासन, विकास र समृद्धिका लागि आफ्नो सिङ्गो जीवन अर्पण गर्ने बताएका हुन्।उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व