मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाप्रति छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ भदौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । आज (सोमबार) विराटनगरमा समाजवादी मोर्चा नेपालको कोशी प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाहरूप्रति रहेको बताएका हुन् । ‘यसपटक मेरो सबैभन्दा धेरै […]

सम्बन्धित सामग्री

सबैभन्दा पहिले कसले र कहिले गरेको थियो चुम्बन ? वैज्ञानिकले खोजे उत्तर

चुम्बनको अवधारणा कसरी आयो ? एक अर्काप्रति प्रेम, चासो तथा केयरलाई अभिव्यक्त गर्ने यो शारीरिक प्रक्रियाको सुरुआत कसले गर्‍यो ? चुम्बन यस्तो काम हो, जसमाथि करोडौं लेख, कविता तथा गीतहरु लेखिएका होलान् । थाहा छैन, यसका बारेमा के-के लेखियो ? तर कसैले पनि बताएको छैन कि चुम्बनको सुरुवात कहिले र कहाँ भयो ? वास्तवमा मानिसले […]

सगरमाथाको सन्चो/बिसन्चाे

सगरमाथा नेपालमा रहे पनि यो विश्वकै धरोहर हो। अर्थात् पृथ्वीकै सबैभन्दा अग्लो हिमचुचुरो भएकाले यो विश्वभरका मानिसका लागि चासो र जिज्ञासाको विषय बन्ने गर्छ।...

स्मरणशक्ति बढाउने केही उपाय

स्मरणशक्ति कसरी बढाउने ? यस विषयमा धेरै युवालाई चासो हुन्छ । यसका लागि सबैभन्दा पहिले हामीले आफ्नो जीवनशैली र खानपानमा ध्यान दिनुपर्छ । किनकि, अव्यवस्थित जीवनशैली, तनाव, अस्वस्थ खानपान, अनिद्राजस्ता विभिन्न कारणले...

गर्भनिरोधको सबैभन्दा प्रभावकारी उपाय के हो ?

सन्तानको रहर पूरा भइसकेपछि वा सन्तानको योजना बनाउनुअघि शारीरिक सम्बन्ध कसरी सुरक्षित राख्ने भन्ने कुरा आम दम्पतीको लागि चासो हुन्छ । कहिलेकाहीं अनिच्छित गर्भ रहन्छ र त्यसले अनायासै झन्झट थपिदिन्छ । यस्तो अवस्थामा कसरी सुरक्षित यौन सम्बन्ध राख्ने ? कस्तो विधि अपनाउँदा गर्भ रहने जोखिम हुँदैन ? यसका अनेक विधि प्रचलनमा छन् । जस्तो कण्डमको […]

खाद्य सुरक्षा चीनको सबैभन्दा आधारभूत चासो हो – चिनियाँ राष्ट्रपति सी

चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य सुरक्षालाई निकै महत्त्व दिएका छन् । उनले खाद्य सुरक्षा देशको सबैभन्दा आधारभूत चासो रहेको बताउँदै देश खाद्य सुरक्षामा सजग रहनुपर्ने र स्वदेशी अन्न उत्पादन तथा उत्पादनको क्षमता थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।‘खेतबारी अन्न उत्पादनको जीवन रेखा र चिनियाँ राष्ट्रको दिगो विकासको आधार हो । खेतबारी खेतीका लागि हो अन्य प्रयोजनका लागि होइन । खेतीयोग्य जमिनको संरक्षणका लागि सक्दो कडा प्रणाली ल

बढ्दै छ विदेशी हवाई कम्पनीको चासो

काठमाडौं, असार १७। कोरोना महामारीमा सबैभन्दा बढी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी नेपालमा उडान भर्न उत्साहित हुन थालेका छन् । पछिल्लो समय महामारीको असर कम भएलगत्तै पर्यटकीय गतिविधि बढेकाले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चाहने विदेशी हवाई कम्पनीले चासो देखाउन थालेका छन् […]

बीटीएस गायक भी गुगलमा सबैभन्दा धेरै खोजिने एसियाली

काठमाडौं । दक्षिण कोरियाली पप ब्यान्ड बीटीएसका एक सदस्य भी गुगलमा सबैभन्दा धेरै खोजिने एसियाली बनेका छन् । गुगलका अनुसार सन् २०२२ को जुनसम्म उनलाई सबैभन्दा धेरै सर्च गरिएको छ । फ्यानले उनको व्यक्तित्व र गतिविधिबारे बढी गुगलमा चासो राखेको जनाइएको छ । धेरै खोजिनेको दोस्रो स्थानमा पनि बीटीएसकै जङकुक छन् । हालै हत्या गरिएका […]

इण्डो–प्यासिफिक क्षेत्रमा आफूहरुको गम्भीर चासो रहेको छ : अमेरिकी विदेशमन्त्री

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनको आक्रमक गतिविधिप्रति अमेरिकाको गम्भीर चासो रहेको भन्दै इण्डो प्यासिफिक क्षेत्रका साझेदारहरुसँग आर्थिक र सैन्य सम्बन्ध तीब्र बनाउने बताएका छन् । दक्षिण पूर्वी एशियाली देशहरुको पहिलो भ्रमणका क्रममा इण्डोनेसिया पुगेका ब्लिङ्केनले इण्डो प्यासिफिकलाई विश्वको सबैभन्दा गतिशील क्षेत्रको रुपमा व्याख्या गर्दै यस क्षेत्रमा दशकौं लगाएर बनाएको सम्बन्धलाई जोगाउन र थप […]