पत्रकार थापा कर्णालीको पर्यटन दूत नियुक्त

सुर्खेत । दैलेखका भरतबन्धु थापालाई उद्योग व्यवसायी महासंघ कर्णाली प्रदेशले ‘पर्यटन दूत’ नियुक्त गरेको छ । कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखीकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्‍याए बापत थापालाई पर्यटन दूत मनोनीत गरिएको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । ‘उहाँले कर्णालीलाई चिनाउन आफ्नो क्षेत्रबाट अधिकतम प्रयास […]

सम्बन्धित सामग्री

उद्योग वाणिज्य महासंघ कर्णालीद्वारा थापा पर्यटन दूत मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिले फोटो पत्रकार भरतबन्धु थापालाई ‘पर्यटन दूत’ मनोनीत गरेको छ । कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार-प्रसार, कला-संस्कृति र जनजीवनको अभिलेखीकरण एवम् समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान गरेकोले थापालाई पर्यटन दूत मनोनीत गरिएको महासंघको कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए । शाहीका अनुसार असार १७ गतेको […]

भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो । कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए । शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले य