काठमाण्डौ – निर्माण सुरु भएको साढे तीन वर्षमा काठमाण्डौ–तराई–मधेस द्रुत–मार्ग अर्थात् फास्ट ट्र्याक’ को भौतिक प्रगति १६ दशमलव १ प्रतिशत मात्रै पुगेको छ । ७२ दशमलव ५ किलोमिटर लामो फास्ट ट्र्याक निर्माण गरिरहेको नेपाली सेनाले अहिलेसम्म १६ दशमलव १ प्रतिशत भौतिक र ९ दशमलव ५२ प्रतिशत वित्तीय प्रगति रहेको...