नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा छ । त्यसका लागि उसले विभिन्न सरोकार भएका निकाय, व्यक्ति, संस्था वा समूहसँग निरन्तर सम्वादमा छ । अन्तर्राष्ट्रिय रुपमा उत्पन्न घटनाक्रमको प्रभाव मुलुकको अर्थतन्त्रमा परेको छ । विशेष गरी रसिया र युक्रेनको सङ्घर्षका कारण विश्वव्यापी रुपमा इन्धनको मूल्यबृद्धि भएको छ । त्यसले हरेक क्षेत्रमा प्रभाव परेको …