काठमाडाैँ । सिटिजन्स बैंकले फोनपेसँगको सहकार्यमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ नेपालको आफ्नै कार्ड स्किम भएको फोनपेले जनाएको छ । योसँगै नेपालमा पहिलोपटक क्यूआर भुक्तानी र क्रेडिट भर्चुअल बनेको कम्पनीको भनाइ छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै प्राप्त गर्न सकिने […]