लक्ष्मी बैंकको युरो कप योजना

युरो कप २०२१ आएसँगै फुटबलका फ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणमा पनि यसको उमङ्ग छाएको देख्न सकिन्छ । सो उमङ्गमा अझ बढी उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘गोल प्रेडिक्ट एण्ड विन’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेन युरो कप २०२१ को थालनीसँगै सुरु भएको हो । यो अभियानको अन्त्यमा अर्थात जुलाई ११ सम्म जारी […]