राजनीतिक दलहरू अहिले देशभर चुनावी अभियानमा छन् । प्रचारको अन्तिम समयमा घरदैलो गरिरहेका दलहरूले आफ्नो मत माग्नका लागि स्थानीयदेखि राष्ट्रिय एजेन्डाहरू अघि सारेका छन् । कतिपयमाथि चुनाव जितेर गएपछि नफर्केको आक्रोश पनि मतदाताले पोखिरहेका छन् …
गलकोट– निर्वाचनको समयमा इजाजत प्राप्त हातहतियार नबुझाए हतियारको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने भएको छ । बागलुङमा ३८ दिनमा इजाजत प्राप्त ५९ थान हातहतियार बुझाइएका छन् । जिल्लामा अझै ८३ थान हातहतियार बुझाउन बाँकी रहेकाले अटेरी गर्नेको लाइसेन्स खारेज गरिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले फागुन २१ गते हुने प्रतिनिधिसभा […]
काठमाडाैं । आसन्न निर्वाचनमा घाइते हुने सबै सुरक्षाकर्मीहरुको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बुधवार यही फागुन १२ गते मंगलवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओेमप्रकश अर्यालले सो जानकारी दिनुभएको हो । उहाँले सो क्रममा कुनै सुरक्षाकर्मीको मृत्यु भएका निजको आश्रित परिवारलाई क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध […]
Kathmandu. The government has decided to bear the entire cost of treatment for security personnel and election police injured during the House of Representatives elections.Informing about the cabinet decisions made on Falgun 12 at Singha Durbar on Wednesday, Government Spokesperson and Home Minister Om Prakash Aryal shared that the cabinet decided to cover the treatment expenses for any security personnel or election police injured during the elections.Furthermore, the cabinet also decided to provide financial assistance to the dependents of those personnel who died during that period.Spokesperson Aryal also stated that the cabinet approved the implementation work plan for the 16th...
काठमाडौं- प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने भएको छ । बुधबार सिंहदरबारमा फागुन १२ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका क्रममा कोही सुरक्षाकर्मी तथा निर्वाचन प्रहरी घाइते भए उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय भएको बताए। त्यस अवधिमा उनीहरूको मृत्यु […]
Kathmandu. Sasmik Pokharel, the House of Representatives candidate for Kathmandu Constituency No. 5, has unveiled a plan to conduct regular and institutional community hearings during his potential five-year tenure.Pokharel announced that he will organize public hearings, focusing on one ward center every month. Accordingly, the goal is to complete a total of 60 public hearing programs over five years. He stated that the plan ensures direct hearings at least four times in all 15 wards under Constituency No. 5.According to him, the community hearing program will not just be a formal meeting but a structured practice to establish direct dialogue...