आमाको माया र छोराको संघर्षको कथा बोकेको ‘सारथि’को ट्रेलर सार्वजनिक

काठमाडौं– आमाले छोराका लागि कति संघर्ष गर्न सक्छिन् ? जीवनका हरेक कठिन मोडमा छोराको सहारा बनेर उभिने एउटी आमाको यही मर्मस्पर्शी कथा लिएर नेपाली फिल्म ‘सारथि’ दर्शकमाझ आउने भएको छ । कुमार गजुरेल निर्देशित फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यसको कथावस्तु र पात्रलाई लिएर दर्शकमाझ चासो बढेको छ । नयाँ बानेश्वरस्थित एनबी सेन्टरको इनि सिनेमामा आयोजित […]