चितवन, २० पुस । चिसो बढ्दै गएपछि कारागार कार्यालय चितवनले कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यालयमा रहेका सात सय २३ कैदीबन्दी र उनीहरुसँग आश्रित चार बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो । कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जाडो समयमा सिरक, डसना र लगाउने न्यानो कपडाको व्यवस्था गरिएको हो । यस्तै चिसोले समस्या नहोस् […]
जाडो लाग्नासाथ कोठामा चिसो पसेर मानिस हैरान हुन्छन् । केही उपाय अपनाएर हामीले कोठालाई न्यानो बनाइराख्न सक्छौँ ।
फ्लोरिङ
सबैभन्दा धेरै चिसो भुइँबाट आउने भएकाले यसलाई मेन्टेन गर्न जरुरी हुन्छ । कोठाको रेडिमेड पार्केटिङ गर्न...
माघ महिनाको दोस्रो सातामा मुगु लगाएत हिमाली जिल्लामा परेको भारी हिमपता पछि एक्कासी बढ्यको चिसो छल्नको लागी नेपाल रेडक्रस सोसाईटि शाखा मुगुले न्यानो कपडा र स्वास्थ्य सामाग्री बितरण गरेको छ । माघ १० गते परेको हिमपात पछि मुगुमा निकै चिसो बढ्यको छ । बिहान बेलुका दाउरा बालेर दिन काट्नु पर्छ । धेरै दाउरा बालम भर्ने […]
जुम्ला : जुम्लाको तातोपानी गाउँपालिकाको ६ नं. वडाले न्यानो कपडा वितरण गरेको छ।चिसोमा न्यानो कपडा वितरण गर्दा एकल महिला र ज्येष्ठ नागरिकलाई राहत हुने भन्दै तातोपानीको ६ नं. वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो।आर्थिक रूपमा पिछडिएका वर्ग एकल महिला तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई तातोपानी ६ का वडाध्यक्ष विशाल खड्काले न्यानो कपडा वितरण गरेका हुन्।त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले चिसो भएकाले वडाले गरेको न्यानो वितरण कार्यक्रम महत्त्वपूर्ण भएको बताए।उनले भने,
बैतडी : जिल्लाको पुर्चौडी र दशरथचन्द नगरपालिकाका बालबालिका न्यानो लुगा वितरण गरिएको छ।जिल्लाको पुर्चौडी नगरपालिका ७ स्थित गलिनाथ माविमा अध्यानरत आमा बुवा गुमाएका टुहुरा तथा विपन्न बालबालिकाहरुलाई न्यानो लुगा र स्वीटर वितरण गरिएको हो। चिसो बढेसँगै त्यसबाट बच्नका लागि टुहुरा तथा विपन्न बालबालिकाहरुलाई न्यानो लुगा र स्वीटर वितरण गरिएको विद्यालयका प्रद्यानाध्यापक दिनेश नगारीले जानकारी दिए।विद्यालयका पूर्व विद्यार्थी तथा युवा व्यवसायी डम्बर बहादुर ऐर (बिपीन) को सहयोगमा प्राप्त
इलाम । इलाम नगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाले चिसो बढेसँगै ज्येष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरण गरेकाे हो । ७५ वर्ष माथिका १ सय ५० भन्दा बढी ज्येष्ठ नागरिकलाई नगरपालिकाको वडा नम्बर–९ ले न्यानो कपडा वितरण गरेको हो । चिसोमा जेष्ठ नागरिकलाई रोगले च्याप्ने हुँदा स्वास्थ परीक्षण गरेर निःशुल्क […]
सिन्धुली । सिन्धुलीकाे सदरमुकाम सिन्धुलीमाडी र आसपासका क्षेत्रमा अत्याधिक चिसो बढेसँगै न्यानो कपडा, जुत्ता र कम्बलको व्यापारमा वृद्धि भएकाे छ। अहिले सञ्चालन भइरहेकाे छैठाैं सिन्धुली महोत्सवमा साेही सामग्रीहरूकाे व्यापामा वृद्धि भएकाे हाे । सिन्धुलीको लोकतान्त्रिक चौरमा सञ्चालन भइरहेकाे साेही महोत्सवमा ३ सयको हाराहारीमा रहेका स्टल पसलहरू राखिएकाे छ । जस मध्धे ६० को संख्यामा रहेका […]
मनाङ – हिमाली जिल्ला मनाङमा न्यानो कपडा वितरण कार्य प्रभावित भएको छ । अत्याधिक चिसोका कारण अधिकांश स्थानिय जिल्ला छाडेर अन्यत्र गएपछि न्यानो कपडा वितरण कार्य प्रभावित भएको हो ।सरकारले हिमाली जिल्लाका विपन्न परिवारका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत न्यानो कपडा वितरण गर्ने कार्यक्रम भए पनि चिसो बढेसँगै स्थानिय नहुँदा कार्यक्रम प्रभावित भएको हो […]
काठमाण्डाै - देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट जोगिन आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ ।
यसले गर्दा दिउँसाेको समयमा गर्मी हुने गरेको छ । तर, बिहान र बेलुका भने चिसो बढ्दै भएको छ । काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ६ दशमलव...
चिसो मौसम आइसकेको छ । यो मौसममा न्यायो कपडाले शरीर ढाक्दा पनि केही मानिसहरु सधैं चिसो महसुुस गरिरहन्छन् । चिसो मौसमबाहेक यसका अन्य कारण पनि हुनसक्छन् । जाडोयाममा खुट्टा चिसो हुनु निकै सामान्य कुरा हो तर यदि तपाईं न्यानो कपडा लगाउँदा र सही खानपानपश्चात् पनि यस्तो महसुस गर्नुहुन्छ भने यो ठूलो समस्याको कारण पनि हुनसक्छ ।हाइपोथाइराइडिजमःहाइपोथाइराइडिजमको अर्थ यो हो कि तपाईंलाई थाइराइडसँग सम्बन्धित समस्या छ । यो एउटा यस्तो स्थिति हो जसमा शरीरले पर्याप्त मात्रामा हर्मोन्सको उत्पादन गर्दैन । यो ह