काठमाडौं।निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न सात दिन म्याद थपिएको छ।नेपालमा पनि ओमिक्रोनको उपप्रजाति बीएफ.वान फेला परेको छ।प्रहरीले सरस्वतीनगरबाट एक करोडभन्दा बढीको अवैध सामान बरामद गरेको छ।पर्वतमा दुई जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ र बिहीबार नेप्से परिसूचक ५.८७ अङ्कले घटेको छ।