फैलँदो कोरोना संक्रममणको जोखिमबाट जिल्लाबासीलाई जोगाउन र यसबाट बच्न झापा जिल्ला प्रशासन कार्यालयले आपतकालीन क्वारेन्टाइन बनाइने भएको छ। आज बसेको जिल्लाभरिका कार्यालय प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो। जिल्लाका १५ वटा स्थानीय तहमा आपतकालीन क्वारेन्टाइन निर्माण गरिने र त्यसको तयारीमा जुट्न सबैलाई निर्देशन दिइएक...