जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिक सकिँदा समेत जिल्लामा विकास निर्माणका काम सुरु हुन सकेको छैन ।अहिले जिल्लामा विकास निर्माणका लागि आएको वजेट १० प्रतिशत पनि खर्च हुन सकेको छैन् । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिक सम्म संघीय सरकारतर्फ विकास बजेट ९ प्रतिशत खर्च भएको छ […]