२ सय ३६ पालिकाको नतिजा सार्वजनिक

काठमाडौं : स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी रहेको छ।हालसम्म २ सय ३६ स्थानीय तह निर्वाचनको मत परिणाम आइसकेको छ। जसअनुसार  नेपाली कांग्रेस सबै भन्दा अगाडि रहेको छ। कांग्रेसले हालसम्म १ सय ७ पालिकामा जितिसकेको छ।कांग्रेस १ सय ९६ स्थानमा अगाडि रहेको छ। एमालेले ६३ स्थानमा जित हासिल गरेको छ भने उ १ सय ३७ ठाउँमा अगाडि छ। यस्तै माओवादी केन्द्रले ५३ पालिकाको प्रमुखमा जित हासिल गर्दा ६३ ठाउँमा अगाडि छ।यस्तै नेकपा एकीकृत समाजवादीले ४ स्थानमा जित हासिल गरेको छ। जनमोर्चाले २ ठाउँमा ज

सम्बन्धित सामग्री

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यलयले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

६ सय ९६ पालिकाको नतिजा सार्वजनिक हुँदा १४ दल र स्वतन्त्रको स्थान कति ?

काठमाण्डाै - पालिका चुनाव–२०७९ अन्तर्गत अहिलेसम्म ६ सय ९६ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २ सय ४८ नगरपालिका र ४ सय ४८ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।  मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्षमा दलगत विवरण  नेपाली कांग्रेस   मेयर/अध्यक्ष–३ सय १० उपमेयर/उपाध्यक्ष–२ सय ८३ नेकपा एमाले  मेयर/अध्यक्ष–१ सय ८८ उपमेयर/उपाध्यक्ष–२ सय १३ माओवादी केन्द्र मेयर/अध्यक्ष–१ सय २० उपमेयर/उपाध्यक्ष–१ सय २...

एसइई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

शनिबार बसेको बोर्ड बैठकले ४ लाख ८४ हजार २ सय ७८ जना विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्ड अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेलले बताए।...

एसईई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार सार्वजनिक गरेको छ । बोर्डको शनिबार बसेको बैठकले विद्यालयबाट प्राप्त आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरी नतिजा सार्वजनिक गरेको हो । माध्यमिक शिक्षा परीक्षा (एसईई)का परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीका अनुसार ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीको नतिजा प्रमाणीकरण गरिएको हो । यस वर्ष […] The post एसईई नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं– चिकित्सा शिक्षा आयोगले एमडी र एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत्त १८ गते लिएकोपिजिको एमडी र एमएस परीक्षाको नतिजा आज सार्वजनिक गरिएको हो । एमडी र एमएसको प्रवेश परीक्षामा ५ हजार २ सय २९ जना सहभागी भएका थिए ।अनुभव सहितको खुल्लामा २ हजार ४ सय७०, विना अनुभव खुल्लातर्फ १ सय ५७, सरकारीतर्फ २ सय २ र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तिर्ण भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जम्मा परीक्षामा २ हजार ८ सय ७५ जना उत्तीर्ण भएका छन् । परीक्षामा ५ हजार ५ सय ६८ जनाले प