तीन दिदीबहिनी साइकलमा सरर

हरेक यात्राका आ–आफ्नै उद्देश्य र बेग्ला–बेग्लै अनुभूति हुने गर्छन् । तस्बिरमा देखेका तर प्रत्यक्ष नपुगेका स्थानमा पुग्नु, त्यस स्थानको परिवेशसँग प्रत्यक्ष साक्षात्कार गर्नु र फरक भूगोलसँग चिनारी हुनु जीवनको सबैभन्दा महìवपूर्ण तथा अविस्मरणीय क्षण बन्दो रहेछ । त्यही अविस्मरणीय यात्रामध्ये एक थियो हामी तीन जना पत्रकार महिलाले गरेको ‘महाकाली–मेची’ साइकल यात्रा । हामी तीन जना साइकल यात्री (सङ्गीता नेपाली, इन्दिरा विश्वकर्मा र म) पेसाले रेडियोकर्मी । आफ्नो जीवनकालमा साइकलको प्रयोग नगरेका र साइकल चलाउने सिप पनि खासै नभएका । त्यसैले पनि साइकल चढेर पूरै नेपालको

सम्बन्धित सामग्री

दुई दिदीबहिनीलाई ठक्कर दिएर मृत्यु भएपछि २६ लाख क्षतिपूर्ति तिरे चालकले

रुपन्देही । दुई दिदीबहिनी सवार साइकललाई आफूले चलाएको गाडी ठक्कर दिएर मृत्यु भएपछि चालकले उनीहरूको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ । दाङको देउखुरीमा दुई दिनअघि साइकलमा सवार दुई दिदीबहिनीलाई ठक्कर दिने न्यू प्लानेट इन्जिनियरिङ सर्भिसेस प्रालीको स्कारपियो चालक कैलाली निवासी ३२ वर्षीय इन्जिनियर चन्द्रदीप जोशीले घटनामा गल्ती स्वीकार्दै पीडित पक्षलाई क्षतिपूर्ति दिने सहमति भएको हो […]

जीपले ठक्कर दिँदा साइकलमा सवार दिदीबहिनीको मृत्यु

दाङ : दाङको देउखुरीमा जीपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ। ज्यान गुमाउने दुवै दिदीबहिनी हुन्। लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र३–०१०२२ च १३६९ नं को जीपले आज साँझ सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएपछि उक्त घटना घटेको हो। मृत्यु हुनेमा साइकलमा सवार प्यूठानको झिमरूक गाउँपालिका–१ घर भइ हाल राप्ती गाउँपालिका–८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसी रहेका प