काठमाडौँ । नेपालभर इन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाडौँको जोरपाटीमा पनि सह–वितरण सोरुमको सुभारम्भ गरेको छ।
माघ १९ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन दीपा इम्पेक्सले गर्नेछ।