हात्तिगौडा, बूढानीलकण्ठमा डिशहोम फाइबरनेटको सह–वितरण सोरुम

काठमाडौं । नेपालभर डीटीएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले हात्तिगौडा, बूढानीलकण्ठमा पनि सहवितरण सोरुमको सुभारम्भ गरेको छ । फागुन २२ गतेदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सी एम ट्रेडिङ अन्तर्गत रहेको लक्की ग्यालरीले सञ्चालन गरेको जनाइएको छ । सोरुम समुद्धघाटनमा डिशहोमका तर्फबाट क्षेत्रीय बिक्री प्रवन्दक उज्वल न्यौपाने,...