नेपाल लाइफ इन्स्योरेन्सले नेसनल मर्चेन्ट बैंकरकाे ५१ प्रतिशत संस्थापक सेयर किन्ने

काठमाडौँ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था नेसनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने गरी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ। काठमाडौँमा शनिबार आयोजित एक समारोहबीच नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेसनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नवीन बाँस्कोटाले सो समझदारी पत्रमा हस्ताक्षर […]

सम्बन्धित सामग्री

२ वटा कम्पनीको १३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामीमा खुला

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनआईसी एसिया बैंकले असार २० गते देखि १३ लाख १६ हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख ९६ हजार ९२१ र एनआईसी एसिया बैंकको ७ लाख १९ हजार ९५०  कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७०० रुपैयाँ तोकेको छ भने एनआईसी एसिया बैंकले ४२५ रुपैयाँ तोकेको छ ।  लगानीकर्ताले यही मूल्यलाई  आधार मानेर लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । तोकिए