काठमाण्डाै – स्लोभानियन आरोही दम्पतीले चार महिने ग्रेट हिमालयन ट्रेलको यात्रा गर्ने भएका छन् ।
आज साेमवार काठमाण्डाैमा पत्रकार सम्मलेन गर्दै स्लोभानियन आरोही दम्पती आन्द्रेज स्ट्रेम्फेल्ज र मारिजा स्ट्रेम्फेल्जले चार महिना समय लगाएर ग्रेट हिमालयन ट्रेलको यात्रा गर्न लागेका जानकारी गराइएको हो । याे यात्रा कञ्चनजङ्घाबाट शुरु भएर हिल्सामा पुगेर अन्त्य हुने जनाइएको छ ।
स्ट्रेम्फेल्ज दम्पतीले यसअघि सन् १९९० मा एकैसाथ सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान पनि राखेका थिए । उनीहरूको हिमालयन ट्रेलको यात्रा १३ सेप्टेम्बरदेखि शुरु हुन...
बंगलादेशका पर्वतारोही इक्रामुल हसन शकील नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालयन ट्रेल पर्वतारोहण सम्पन्न गरेर फर्केका छन्।
हुम्लाको हिल्सा नाकादेखि पूर्वको कञ्चनजङ्घा आधार शिविरसम्म १७ सय किलोमिटरको पदयात्रा उनले १०२ दिनमा...
काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । जिएचसीएले […]
फुङ्लिङ । सरकारले ताप्लेजुङ-दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलका लागि ३३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/०८० आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ताप्लेजुङ-दार्चुला जोड्ने ट्रेलका लागि बजेट नियोजन गरेका हुन् । ग्रेट हिमालयन ट्रेल पर्यटकीय पदर्माग हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला हुँदै दार्चुला करिब एक हजार ७०० किलोमिटर भाग पर्छ । […]
सरकारले ताप्लेजुङ–दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलका लागि ३३ करोड विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/०८० आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ताप्लेजुङ–दार्चुला जोड्ने ट्रेलका लागि बजेट नियोजन गरेका हुन्।...
३० चैत, काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमीले श्रीलंकाका क्रिकेट प्रशिक्षक मिहिराज बसन्थलाई ब्याटिङ कन्सल्टेन्टमा नियुक्त गरेको छ । उनी ३ महिनाका लागि नेपाल आउनेछन् । उनले हिमालयन क्रिकेट एकेडेमी हात्तीवन र शान्तिनगरमा रहेका क्रिकेट प्रशिक्षार्थीलाई क्रिकेट प्रशिक्षण दिनेछन् । बसन्थले श्रीलंकाको फस्ट क्लास क्रिकेटमा आठ बर्ष विभिन्न क्लबमा रही खेलेका हुन् । पूर्व खेलाडीसमेत […]
काठमाडौं (हाम्रो खेलकुद) – व्यवसायिक माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जिएचटी अन ह्वील्स्) मा एक्लै माउन्टेन बाइक राइड गर्ने भएका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै पुर्वमा कञ्चनजंघादेखि पश्चिममा हुम्लासम्म हिमालयको उच्च मार्गहरुमा फैलिएको १ हजार ७ सय किलोमिटर लामो ग्रेट हिमालय ट्रेल (जिएचटी) मा एक्लै सवारी राइड गर्ने योजना बनाएको हो […]