रजत पदक जितेर फर्किएको टोलीकाे विमानस्थलमा स्वागत

काठमाडौं । बंगलादेशमा आयोजित सेन्ट्रल एसियन जोन बिच भलिबल प्रतियोगितामा रजत पदक जितेर फर्किएको टोलीलाई त्रिभुवन विमानस्थलमा भलिवल संघका पदाधिकारीहरुले स्वागत गरेका छन् । कक्सबजारस्थित डल्फिन कोर्टमा शुक्रबार भएको फाइनलमा माल्दिभ्ससँग २–० को सेटमा पराजित भएपछि नेपाल उपविजेता बनेको हो । खेलाडीहरुलाई स्वागत गर्दै खेलकुदका पदाधिकारीहरुले यो उपलब्धी राष्ट्रका लागि गौरवपूर्ण भएको बताए । भलिबल […]

सम्बन्धित सामग्री

चोटका कारण फाइनलमा राम्रो खेल्न सकिन : एरिका गुरुङ

८ असोज, काठमाडौं । एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत पदक जितेकी नेपाली खेलाडी एरिकाले गुरुङले चोटका कारण फाइनलमा राम्रो खेल्न नसकेको बताएकी छन् । रजत पदक जितेर मंगलबार स्वदेश फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा …

ऐतिहासिक पदक विजेता एरिकालाई विमानस्थलमा यसरी गरियो स्वागत (फोटो फिचर)

चीनको हाङ्जाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेर गुरुङ मंगलबार स्वदेश फर्किएकी हुन् ।

ऐतिहासिक पदक विजेता एरिकालाई विमानस्थलमा यसरी गरियो स्वागत (फोटो फिचर)

चीनको हाङ्जाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेर गुरुङ मंगलबार स्वदेश फर्किएकी हुन् ।

रजत पदक विजेता एरिकाको विमानस्थलमा स्वागत

२०औँ एसियाली सिनियर कराँते च्याम्पियनसिपको महिला ६८ केजीमाथि रजत पदक जितेकी एरिका गुरुङलाई त्रिभुवन

ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

८ असोज, काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । ६८ केजी माथि तौल समूहको फाइनलमा …

सेन्ट्रल जोन बीच भलिबलको रजत विजेता दुवै टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– एसियन सेन्ट्रल जोन सिनियर महिला र पुरुष बीच भलिबल च्याम्पियनसिपको रजत पदक विजेता दुवै नेपाली जोडी शनिबार स्वदेश फर्केको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दसहित पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीको स्वागत गरेका थिए । महिलातर्फ कोपिला उप्रेती र कमला पुनको जोडी तथा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशको […]