प्रधानमन्त्री ओलीको दाबी-‘कुनै पनि जेठ १५ मा राजावादीका सपना पूरा हुँदैनन्’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले राजा फर्काउने राजावादीहरूका सपना कहिल्यै पूरा नहुने बताएका छन् । राजावादी पार्टी र संगठनहरूले जेठ १५ गतेबाट अनिश्चित कालीन आन्दोलन घोषणा गरेर राजा फर्काउने भन्दै लागि रहेका बेला प्रधानमन्त्रीले राजावादीका सपना पूरा नहुने बताएका हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्रीले भने, ‘यसपल्टको जेठ […]