राप्रपा सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेस प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगरपालिका नगर सभापति ई.चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए ।उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि छन् । लुम्बिनी विकास कोषमा काम गरेका ई.श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दखल राख्

सम्बन्धित सामग्री