गृहमन्त्रीको निर्वाचन क्षेत्रमा अदलबदल : एकैदिन राप्रपाका नगर अध्यक्ष कांग्रेस र कांग्रेसका अध्यक्ष राप्रपा प्रवेश

रुपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सिद्धार्थनगर नगरपालिका नगर सभापति ई. चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले उनलाई पार्टी सदस्यता प्रदान गरेका हुन् । रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए । उनी नेवा खलः […]