उरुग्वेको कोपा अमेरिकामा विजयी शुरुवात : RajdhaniDaily.com
RajdhaniDaily.com | उरुग्वेले जारी कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ । समुह सी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा उरुग्वेले पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । -
काठमाडौँ : कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी यात्रा सकिएको छ । आइतबार राती भएको खेलमा इक्वेडरसँग एक-एक गोलको बराबरीमा रोकिएसँगै ब्राजिलको विजयी यात्रा सकिएको हो । यसअघिका सबै खेलमा ब्राजिल विजयी भएकाे थियाे ।
खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । उसका लागि मिलाटोले ३७ औँ मिनेटमा गोल गरेका थिए । इक्व…
काठमाडौँ : कोपा अमेरिका फुटबलमा ब्राजिलको विजयी यात्रा सकिएको छ । आइतबार राती भएको खेलमा इक्वेडरसँग एक-एक गोलको बराबरीमा रोकिएसँगै ब्राजिलको विजयी यात्रा सकिएको हो । यसअघिका सबै खेलमा ब्राजिल विजयी भएकाे थियाे ।
खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । उसका लागि मिलाटोले ३७ औँ मिनेटमा गोल गरेका थिए । इक्व…
कोपा अमेरिकामा अर्जेन्टिनाले पारग्वेमाथि संघर्षपूर्ण जीत निकालेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिना १–० को झिनो अन्तरले विजयी भएको हो ।खेलमा अलेजान्द्रो गोमेजले खेलको १० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । दोस्रो हाफमा पाराग्वेले अर्जेन्टिनालाई दबाबमा राखे पनि गोल भने फर्काउन सकेन ।जीतसँगै अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा रहेको छ । पाराग्वे तेस्रो स्थानमा रहेको छ । ३ खेलमा अर्जेन्टिनाले २ मा जीत र एक मा बराबरी खेलेको छ । उसको सात अंक रहेको छ ।
काठमाडौं।ब्राजिलमा जारी कोपा अमेरिका कप फुटबलमा पेरु विजयी भएको छ। पेरुले कोलम्बियालाई २–१ ले हराएको हो। पेरुको जितमा सर्जियो पेनाले एक गोल गरे भने कोलम्बियाका यारी मिनाले आत्मघाती गाल गरेका थिए। कोलम्बियाका मिगुएल ब्रोजाले एक गोल गरे। योसँगै पहिलो जित हात पारेको पेरु ३ अंकसहित समूहको तेस्रो स्थानमा छ भने ३ खेलबाट ४ अंक जोडेको कोलम्बियामा दोस्रो स्थानमा छ।
१ असार, काठमाडौं । पाराग्वेले ब्राजिलमा भइरहेको ४७औं संस्करणको कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ । मंगलबार बिहान सम्पन्न समूह ए को खेलमा पाराग्वेले १० खेलाडी समेटिएको बोलिभियालाई ३-१ ले पराजित गरेको हो । पाराग्वेले एक गोलले पछि परेको अवस्थामा एक खेल कम भएको बोलिया विरुद्ध पुनरागमन गरेको हो । खेलको १०औं मिनेटमै एर्विन साभेद्रले […]
३१ जेठ, काठमाडौं । कोलम्बियाले कोपा अमेरिका २०२१ मा विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।
ब्राजिलको एरेना पान्तानाल स्टेडियममा भएको खेलमा कोलम्बियाका …